
रोष्टरमा नाम दर्ता गर्ने सम्बन्धमा २०८३/८४
रोष्टरमा नाम दर्ता गर्ने सम्बन्धमा २०८३/८४
रोष्टरमा नाम दर्ता गर्ने सम्बन्धमा २०८३/८४
यस प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रमहरूका लागि उद्यमशीलता, स्टार्टअप, उद्यम संवर्धन, सूचना प्रविधि, कानुन लगायत विभिन्न क्षेत्रका विषयविज्ञहरू आवश्यक पर्ने हुँदा इच्छुक विज्ञहरूलाई अपेक्षित पारिश्रमिकसमेत खुलाई प्रतिष्ठानको रोष्टरमा नाम दर्ता गर्न यो सूचना प्रकाशित गरिएको छ ।
Please click here to send information
Office Hours
Winter (Kartik 16 to Magh 15)
सोमबार - शुक्रबार
०९:०० - ४:००
Summer (Magh 16 to Kartik 15)
सोमबार - शुक्रबार
०९:०० - ५:००



